दुर्गाफाटमा महाशिवरात्रको दिन खुल्ला भजन प्रतियोगिता हुने, विजेतालाई ३३ हजार पुरस्कार

अर्घाखाँची, १६ माघ । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाको दुर्गाफाटमा खुल्ला भजन प्रतियोगिता हुने भएको छ । लायन्स क्लब पाणिनी अर्घाखाँचीको आयोजनामा फागुन १४ गते महाशिवरात्रीको दिन हुने भजन प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वनाले क्रमश ३३,३३३।, २२,२२२।, ११,१११। र ५,५५५। पुरस्कार र प्रमाणपत्रले सम्मान गरिने लायन्स क्लब पाणिनीका अध्यक्ष अर्जुन पोख्रेलले जानकारी दिनुभयो ।

महाशिवरात्रीको दिन दुर्वावेश्वर गुफाको प्रचारप्रसार सहित धार्मिक क्षेत्रको गरिमा बढाउँनका लागी भजन प्रतियोगिता राखिएको आयोजकले जनाएको छ । पाणिनी गाउँपालिका धार्मिक पर्यटकिय क्षेत्रका रुपमा सम्भावना बोकेको गाउँपालिका हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img