संस्कृत विश्वविद्यालयको उपकुलपतिमा धनेश्वर नेपाल नियुक्त

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति पदमा प्राडा धनेश्वर नेपाल नियुक्त भएका छन् । दैलेखको दुल्लु स्थायी घर भएका उनी वाल्मीकि विद्यापिठमा ज्योतिषशास्त्र अध्यापन गर्दछन् । ज्योतिषशास्त्र अध्ययन गरेका उनी यसअघि संस्कृत विश्वविद्यालयमा परीक्षा नियन्त्रक भएर काम समेत गरेका थिए ।उनी नेपाल नेपाल ज्योतिष परिषद्को वरिष्ठ सल्लाहकार तथा वाल्मिकी विद्यापीठमा ज्योतिष विभाग प्रमुखको जिम्मेवारीमा थिए ।

संस्कृत विश्वविद्यालयमा ३ महिना यता उपकुलपति खाली रहेको थियो । विभिन्न विद्यार्थी संगठन तथा प्राध्यापक र कर्मचारीको आन्दोलनका कारण अस्तव्यस्त रहेको संस्कृत विश्वविद्यालय यसअघि उपकुलपति र रजिष्टारको विवादले अर्को समस्या थपेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

कांग्रेस महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, पार्किङ स्थल र बगैंचा बुकिङ

विभिन्न धार्मिक संघसंस्थाहरुद्वारा भोटेकोशी बाढीका मृतकहरुको सम्झनामा दिप प्रज्वलन

श्रीकृष्णाष्टमीको आध्यात्मिक काव्यमहोत्सवको सौन्दर्य, सन्देश र दार्शनिक प्रतिध्वनि

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img