कांग्रेस महाधिवेशनको तयारी पूरा, देउवा नआए सभापती गगन थापाले उद्घाटन गर्ने

समाचार सारांश
Auto Generated by AI
  • नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ।
  • सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिने र नभए लोकतान्त्रिक प्रक्रिया अपनाइनेछ।
  • महाधिवेशनमा नीतिमा जोड दिँदै विभिन्न प्रतिवेदनहरू प्रस्तुत गरिनेछन्।

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनबाट सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने प्रयास गर्ने भएको छ। आज महाधिवेशनस्थलमा पत्रकार सम्मेलन राखेर प्रवक्ता देवराज चालिसले महाधिवेशनको तयारी पूरा भइसकेको बताए।

महाधिवेशनमा सभापति गगन थापाले पार्टीको आगामी कार्यपत्र, उपसभापति विश्वप्रकाश शर्माले समसामयिक र महामन्त्री प्रदीप पौडेलले सङ्गठनात्मक प्रतिवेदन पेश गर्ने बताए।

सकभर सर्वसम्मत नेतृत्व चयन गर्ने र नभए लोकतान्त्रिक प्रक्रियामा जाने बताए। उनले नेता भन्दा नीति चयनको अधिवेशन बनाउनमा जोड दिने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

विभिन्न धार्मिक संघसंस्थाबाट काँग्रेस महाधिवेशनमा १०७ जना महाधिवेशन प्रतिनिधि

केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img