केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने

समाचार सारांश
Auto Generated by AI
  • कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रमा हारेका नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न पाउने छैनन्।
  • निर्वाचन समितिले विज्ञप्ति निकालेर कांग्रेस विधानको यो व्यवस्था स्मरण गराएको छ।
  • धेरै नेताहरू केन्द्रमा पराजित भएपछि जिल्ला वा प्रदेशमा लड्ने योजनामा थिए।

काठमाडौ । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय कार्यसमितिमा हारेका नेताहरूले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने भएका छन्।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले प्रेस विज्ञप्ति जारी गरी विधानको व्यवस्थालाई स्मरण गराएका छन्। कांग्रेसको केन्द्रीय कार्यसमितिका लागि आइतबारदेखि महाधिवेशन सुरु हुँदै छ भने जिल्ला र प्रदेश कार्यसमितिका लागि पछि निर्वाचन हुने भएको छ।

जसले गर्दा कांग्रेसका धेरै जसो नेता सिधै केन्द्रीय कार्यसमितिका लागि प्रतिस्पर्धा गर्ने तयारीमा छन्। केन्द्रमा पराजित भए पनि पछि प्रदेश र जिल्लामा उम्मेदवार बन्ने उनीहरूको योजना छ।

May be an image of tree and text

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

विभिन्न धार्मिक संघसंस्थाबाट काँग्रेस महाधिवेशनमा १०७ जना महाधिवेशन प्रतिनिधि

कांग्रेस महाधिवेशनको तयारी पूरा, देउवा नआए सभापती गगन थापाले उद्घाटन गर्ने

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img