संस्कृत वाङ्मयमा मौलिकताको रक्षाका साथै आधुनिकीकरण गर्ने उपकुलपति नेपालको प्रतिबद्धता

शिवलाल पौडेल

काठमाडौँ, १९ पौष । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा धनेश्वर नेपालले हाम्रा प्राचीन ऋषिमहर्षिहरुको लामो तपस्याद्वारा निःसृत संस्कृत वाङ्मयमा ज्ञानविज्ञानको धारा प्रवाहित हुँदै आएकाले यसको मौलिकताको रक्षाका साथै आधुनिकीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा  भएको नेपाल संस्कृत विश्वविद्यालयको ७७ औँ सभा-बैठकमा बौल्दै उपकुलपति नेपालले उक्त कुरा बताउनुभयो ।

विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओली, सहकुलपति एवम् शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई समेतले सम्बोधन गरेको उक्त बैठकले आर्थिक वर्ष २०८१-०८२ को वार्षिक शैक्षिक कार्यक्रम तथा आयव्यय बजेट पारित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img