संसदमा नेपाललाई धर्म सापेक्ष राष्ट्र घोषणा गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा नेपाललाई धर्म सापेक्ष राष्ट्र घोषणा गर्न माग भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले आजको बैठकको आकस्मिक समयमा नेपाललाई धर्म सापेक्ष राष्ट्र घोषणा नगरे जनताले आन्दोलन गर्ने बताए । ‘भारतमा ठुलो हङ्गामा भएको छ। नेपाल सरकारले चासो देखाएको छैन। बल्ल हामी बुझिरहेका छौँ। जनआन्दोलन १ र २ मा नेपाललाई किन धर्मनिरपेक्ष राष्ट्र बनायो भन्ने कुरा खुल्न आइरहेको छ। यसको दोषी को हुन् छानबिन हुनुपर्यो,’ राणाले भने ।

उनले  ९४ प्रतिशत हामी ॐ कार परिवार बसोबास गर्ने राष्ट्रलाई धर्म सापेक्ष राष्ट्र बनाउन माग गरे । ‘प्रतिनिधि सभालाई विनम्र अनुरोध गर्न चाहन्छु कि ९४ प्रतिशत हामी ॐ कार परिवार बसोबास गर्ने राष्ट्रलाई यो कुरा कसैको चित्त बुझेको छैन। धर्म सापेक्ष नेपाल अधिराज्य अर्थात् राजासहितको प्रजातन्त्रमा प्रवेश गर्नका लागि यो प्रतिनिधिसभासित आग्रह गर्न चाहन्छु,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

विभिन्न धार्मिक संघसंस्थाबाट काँग्रेस महाधिवेशनमा १०७ जना महाधिवेशन प्रतिनिधि

कांग्रेस महाधिवेशनको तयारी पूरा, देउवा नआए सभापती गगन थापाले उद्घाटन गर्ने

केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img