दारी बाको अभिनय, मोतिराज खनालको स्वरमा आयो नयाँ भजन ‘सुपादेवी देउरालीकी माई’

घनश्याम पौडेल
अर्घाखाँची, २ जेठ । कलाकार मोतिराज खनाल, शेषनारायण पोख्रेलको शव्दमा, मोतिराज खनाल र धर्मेन्द्र अर्यालको लयमा नयाँ भजन बजारमा आएको छ । नेपालकै प्रसीद्ध सुपादेउराली मन्दिर सुपादेउराली मन्दिरमा छायांकन गरिएको सहित सुपादेवी देउरालीकी माई, जय जय भगवती सुपादेवी देउरालीकी माई, अर्घाखाँची देवभुमीलाई, तिम्रो शक्ती खोजेर नपाई भन्ने शव्दहरुबाट भजन सुरु गरिएको छ । निर्देशक सुरज खनाल र कोरियोग्राफर शिवजी क्षेत्रीको रहेको छ ।

सुपादेउराली मन्दिरमा नै महिना दिन अगाडी आएर छायांकन गरीएको भजनमा चर्चित हास्यकलाकार दारी बाको पनि अभिनय रहेको छ । भजनको स्वरमा मोतिराज खनाल, शेषनारायण पोख्रेल, धर्मेन्द्र अर्याल, पुनम बस्याल, मन्जु गुरुङ्ग र एरेन्ज विश्वास नेपालको रहेको भजन निकै उत्कृष्ट स्वर, शव्द, छायांकन सहित बजारमा आएको हो । भजनको मिडिया पार्टनरको रुपमा हिन्दुखबर डटकम पनि रहेको छ ।

पुरा भिडियो सहितः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

कर्णाली अटोमोबाइल्स एशोसिएशनको नयाँ नेतृत्व : केही योजना सार्वजनिक

शब्द, शास्त्र र विज्ञानको संगम : ‘शब्दशास्त्रविज्ञानम्’ को लोकार्पण

लोकप्रिय गायक मोतिराज खनालको “कम्मरु भाँचौंला” तीजगीत इन्द्रेणीमा विमोचन

५ महिनापछि देउवा नेपाल फर्किए, पार्टी एकताका लागि गरे आव्हान

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img