अर्घाखाँचीः शक्तिपीठहरुमा सराय नाँच (भिडियो)

पश्चिम पहाडी जिल्लाका कोतघर र देवीका शक्तिपीठहरुमा ‘वाख्खै–वाख्खै, हो’ भन्दै नाच भइरहेको छ । खुँडा, भाला, तरबार, ढाँडलगायतका घरेलु हतियार नचाएर युद्धको झल्को दिने गरी पञ्चेबाजासहितको तालमा सराय नाचिन्छ ।

पश्चिम अर्घाखाँची, गुल्मी, प्युठान, पाल्पा, स्याङ्जालगायतका जिल्लामा कोट, दुर्गा र कालिका मन्दिरहरुमा दशैंसँगै सराय नाचको विशेष महत्त्व छ । अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं. ५ मैदानमा रहेको आलमदेवी मन्दिरमा खेलिएको सराय नाँच । भिडियोः हिन्दुखबर डटकम ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img