मध्यरातमा भूकम्पकाे धक्का महसुस, ६.४ रेक्टरकाे पराकम्प गएकाे पुष्टि

अर्घाखाँची । देशभरि भूकम्पको धक्का महसुस भएको छ । राती ११ बजेर ४७ मिनेटकाे आसपासमा ६.४ रेक्टर स्केलकाे भूकम्प महसुस भएकाे हाे ।

शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको बताए ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

काठमाडाै‌का साथै भूकम्पकाे धक्का पश्चिम नेपालकाे पहाडि जिल्ला अर्घाखाँची, प्युठान, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बढि महसुस गरिएकाे छ ।

भूकम्पकाे धक्का भारतको नयाँदिल्लीसम्म महसुस गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।  तर अहिलेसम्म क्षतिको विवरण भने आएको छैन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img