मध्यरातमा भूकम्पकाे धक्का महसुस, ६.४ रेक्टरकाे पराकम्प गएकाे पुष्टि

अर्घाखाँची । देशभरी भूकम्पको धक्का महसुस भएको छ । राती ११ बजेर ४७ मिनेटकाे आसपासमा ५‍‍. ९ रेक्टर स्केलकाे भूकम्प महसुस भएकाे हाे । भूकम्पबारे विस्तृत विवरण आइसकेकाे छैन् ।

जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

काठमाडाै‌का साथै भूकम्पकाे धक्का पश्चिम नेपालकाे पहाडि जिल्ला अर्घाखाँची, प्युठान, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बढि महसुस गरिएकाे छ ।

भूकम्पकाे धक्का भारतको नयाँदिल्लीसम्म महसुस गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।  तर अहिलेसम्म क्षतिको विवरण भने आएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

प्रधानमन्त्री बालेनले बोलाए आपत्कालीन बैठक

“डिर्भनामा स्वास्थ्यको उत्सव : निःशुल्क शिविरमा ५०० जनाले लिए सेवा”

सुमन र आशा मेरो माया जुनीभरीलाई भन्दै नाच्दै

६ पटक म्याद थपेर ६ वर्षमा बन्यो छत्रदेवको प्रशासकिय भवन

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img