प्रेस युनियन अर्घाखाँचीले गर्यो पत्रकार दिपक केसीको उपचारमा आर्थिक सहयोग

अर्घाखाँची । नेपाल प्रेस युनियन जिल्ला शाखा अर्घाखाँचीले पत्रकार दिपक केसीको उपचारका लागी आर्थिक सहयोग हस्तांतरण गरेको छ ।

अर्घाखाँची घर भएका केसी हाल कपिलवस्तुमा पत्रकारीता गर्दै आएका थिए । ब्लड क्यान्सरले पिडित पत्रकार केसिको उपचारका लागि प्रेस युनिय अर्घाखाँची शाखाले आर्थिक सहयोग हस्तांतरण गरेको अध्यक्ष लक्ष्मण घिमिरेले जानकारी दिए ।

भारतमा उपचार गराइ रहेका केसी हाल रेडियो समानता कपिलवस्तु मा कार्यरत थिए। उनि अर्घाखाँचीको सामुदायिक रेडियो देउरालीका पुर्व सहकर्मी समेत हुन् । उपचारका केहि भए पनि टेवा पुगोस भनेर शाखाको तर्फबाट २७ हजार आर्थिक सहयोग गरिएको कोषाध्यक्ष सागर महतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img