पूर्वराजा ज्ञानेन्द्र शाह पृथ्वीनारायण शाहको सालिक अनावरणका लागि कपिलवस्तु आउने

कपिलबस्तु । पूर्व राजा ज्ञानेन्द्र शाह पृथ्वीनारायण शाहको सालिक अनावरणका कपिलवस्तु आउने तयारी भएको छ । शिवराज नगरपालिका-३ खरेन्द्रपुर चोकमा स्थापना गरिएको सालिक अनावरणको पूर्व राजा शाह कपिलवस्तुको आउनु हुने शिवराज नगरपालिकाका नगर प्रमख अजय थापाले जानकारी दिए ।

पुस १४ गते शिवराजको खरेन्द्रपुरमा पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न लागिएको हो । नेपालमै पहिलो पटक पृथ्वीनारायण शाहले जंगी घोडा चढेको सालिक शिवराज नगरपालिकाले निमार्ण गरेको हो ।पूर्व राजाको कार्यक्रम व्यवस्थापन र तयारीका सबै पुरा भएको थापाले बताए ।

नेपाल एकिरण गरेर नेपाललाई बिश्वभर चिनाउने काम गर्नु भएको शाहको इतिहास सधै सम्झनाको लागि शालिक निमार्ण गरिएको नगर प्रमुख थापाले बताए  । पूर्व राजा शाहले शिवराज नगरपालिकामा रहेको स्वर्गद्धारी आश्रममा पुजा गर्ने र पुजा गरेपछि सालिकको अनावरण गर्ने कार्यक्रम रहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img