अब सरकार बेग्लै तरिकाले चल्छ, सबै कामले तीव्रता पाउँछन् : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब बेग्लै ढङ्गले सरकार चलाएर कामलाई तीव्रता दिने घोषणा गर्नुभएको छ ।

आफूले प्रधानमन्त्रीको कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा आज मङ्गलवार पत्रकार सम्मेलन गरेर प्रचण्डले अब आफूले बेग्लै ढङ्गले काम गरेर सरकारी कामलाई नागरिकले महसुस गर्ने बनाउने बताउनुभएको हो । उहाँले अब आफू अपरिहार्य र महत्त्वपूर्ण कार्यक्रममा बाहेक काठमाण्डौबाहिर नजाने र यसै हप्ता प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिर्वतन गर्ने घोषणा गर्नुभएको छ ।

पूर्वाधार विकास बेलैमा सम्पन्न नहुनुका कारण रुख कटान र जग्गाको मुआब्जा हो भनेर धेरैले भन्ने गरेको भन्दै प्रधानन्त्री प्रचण्डले अब खुद्रा समस्याको हल नभई नीतिगत र कानुनी हिसाबले नै समाधान गर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img