सिटिजन्स बैंक ईन्टरनेशनल कालिकानगर शाखाद्धारा विद्यालयमा सहयोग

बुटवल । सिटिजन्स बैंक ईन्टरनेशनल लिमिटेड बुटवल कालिकाका नगर शाखाले सामाजिक उत्तरदायित्व अभियान अतर्गत विद्यालयमा सहयोग गरेको छ ।

बुधवार एक कार्यक्रमको आयोजना गरी बुटवल उपमहानगरापलिका वडा नम्बर ११ न्यु दुर्गा नगरमा रहेको मायादेवी जन जागृति आधरभुत विद्यालयमा १०० थान ट्रयाक शूट प्रदान गरिएको छ ।

विद्यालयमा अध्ययनतरत सबै विद्यार्थीहरुको लागि चिसो मौसममा न्यानो प्रदानको लागि ट्रयाक सुट प्रदान गरिएको बैंकका कालिकानगर शाखा प्रमुख किरण कुमार केसीले जानकारी दिए । सो कार्यक्रममा बोल्दै शाखा प्रमुख केसीले आगामी दिनमा पनि विद्यालयलाई सहयोग प्रदान गर्ने प्रतिवद्धता जनाएका थिए ।

सहयोग प्रदान कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनकला खनाल, बुटवल उपमहानगरापलिका प्रमुख प्रसासकीय अधिकृत मित्रमणी खनाल, वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द्र खानाल क्षेत्री, विद्यालयका अध्यक्ष नेत्रलाल राना , बैंकका सहकर्मी रवि काफ्ले लगायतको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img