राज्यलाई आवश्यक जनशक्ति कम भएकाले धेरै सन्तान जन्माउन प्रेरित गर्नुपर्छ: प्रदेश सभा सदस्य घिमिरे

माधव बेल्वासे
अर्घाखाँची, ७ माघ । लुम्बिनी प्रदेश सभाका सदस्य रामजीप्रसाद घिमिरेले विद्यालयमा बिद्यार्थी संख्या कम हुँदै गएको प्रती राज्य गम्भीर हुनुपर्ने बताएका छन ।

विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुनुको कारण बसाइँसराइ मात्र नभएको घिमिरेको दावी छ । घिमिरेले एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन । एक वा दुई मात्र सन्तान जन्माउन प्रेरित गर्दा राज्यलाई आवश्यक जनशक्ति कम हुँदै गएको बताउदै घिमिरेले अब धेरै सन्तान जन्माउन प्रेरित गर्नुपर्नेमा जोड दिएका छन ।

विद्याविनोद माध्यमिक विद्यालयको ७१ औं वार्षिकोत्सब समारोहलाई सम्बोधन गर्दै घिमिरेले सभासद घिमिरेले शिक्षाको गुणस्तर वृद्धि गर्न शिक्षकको एक्लो प्रयासले मात्र नभई अभिभावक तथा बिद्यार्थी पनि उत्तिकै सरोकारसिल हुनुपर्ने बताएका छन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका घिमिरेले आजै वार्षिकोत्सब समारोहको उद्घाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img