कपिलवस्तु उद्योग वाणिज्य संघको अध्यक्षमा गणेश क्षेत्री र वाणिज्य उपाध्यक्षमा पौडेल विजयी

कपिलवस्तु । कपिलवस्तु उद्योग वाणिज्य संघको अध्यक्षमा गणेशबहादुर क्षेत्री विजयी भएका छन् । क्षेत्रीले निकटतम प्रतिद्धन्द्धी मोहन न्यौपानेलाई पराजित गरेका हुन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा हुमनाथ पौडेल, वाणिज्य उपाध्यक्षमा नारायण पौडेल, महासचिवमा नवदत्त घिमिरे, सचिवमा दामोदर पन्थी, कोषाध्यक्षमा धिरज खनाल, सहकोषाध्यक्षमा कृष्णप्रसाद गैरे विजयी भएका छन् ।

आधिकारीक घोषणा हुन बाँकी रहको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img