उद्योग वाणिज्य संघ कपिलवस्तुकाे वरिष्ठ उपाध्यक्षमा हुमनाथ पाैडेल विजयी

कपिलवस्तु । कपिलवस्तु उद्योग वाणिज्य संघकाे वरिष्ठ उपाध्यक्षमा हुमनाथ पाैडेल विजयी हुनुभएको छ ।
गणेशबहादुर क्षेत्री प्यानलबाट उम्मेदवार बन्नुभएका पाैडेल लाेकप्रिय हुनुहुन्छ । उहाँले व्यापार व्यवसाय क्षेत्रमा गरेकाे महत्त्वपूर्ण भुमिका भएकाे भन्दै आगामिदिनमा पनि व्यवसायीकाे हितमा काम गर्न कपिलवस्तुका व्यवसायीकाे अपेक्षा छन् ।

हिजो सम्पन्न कपिलवस्तु उद्योग वाणिज्य संघकाे निर्वाचनकाे आज आएको मत परिणाम अनुसार अध्यक्षमा गणेश क्षेत्री वरिष्ठ उपाध्यक्ष हुमनाथ पाैडेल, वाणिज्य उपाध्यक्षमा नारायण पाैडेल, महासचिव नवदत्त घिमिरे , सचिवमा दामोदर पंन्थी , काेषाध्यक्षमा धिरज खनाल, सह काेषाध्यक्षमा कृष्णप्रसाद गैरे विजयी भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img