महर्षि स्कुलमा सरस्वती पुजाका अवसरमा पञ्चेवाजासहित दोहोरी गीत

काठमाडौँ । काठमाडौँको सामाखुशीमा सञ्चालित महर्षि स्कुल तथा कलेजमा सरस्वती पुजाका अवसरमा पञ्चेबाजासहित दोहोरी गीत आयोजना गरिएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं २६ पवित्रनगरमा रहेको महर्षि स्कुलले गतवर्ष ईन्द्रेणीको टिम ल्याएर आम मानिसलाई मनोरञ्जन प्रदान गरेकोमा यसवर्ष पञ्चेबाजासहित दोहोरी गीत आयोजना गरेको हो । लोकदोहोरी तथा वृहद सांस्कृतिक कार्यक्रमको काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष ख्यामराज तिवारीले उद्घाटन गर्नुभयो । कार्यक्रममा चर्चित लोकगायक दिनेश क्षेत्री, राजु केसी, लोकगायिका रेजिना परियार, चर्चित वालगायक सुप्रिम मल्ल ठकुरी र बालगायिका रविना बसेलले दोहोरी प्रस्तुत गर्नुभएको थियो ।

महर्षीले यस बर्षको सरस्वती पुजा विद्यार्थी, शिक्षक तथा अभिभावकको उपस्थीतीमा हर्सोउल्लाहासका साथ विद्या कि देवि सरस्वतीको पुजा गरेर सम्पन्न गरेको थियो । महर्षि स्कुलले सरस्वती पुजाको अवसरमा अक्षरारम्भ गर्ने विद्यार्थीहरूलाई बिशेष छुटका साथ भर्ना गराएको विद्यालयका प्रिन्सिपल निर्मल पौडेलले जानकारी दिनुभ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img