सातौँ पाणिनि दुर्वाशेश्वर महोत्सवको चौथो दिन आज धुर्मुस सुन्तलि आउँने

अर्घाखाँची ।अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिकामा जारि सातौँ पाणिनि दुर्वाशेश्वर महोत्सवको चौथो दिन भोलि धुर्मुस सुन्तलि आउने भएका छन् ।

बहुचर्चित हास्य कलाकार जोडि सिताराम कट्टेल (धुर्मुस) र सुन्तलिको दर्शकहरुलाई मनोरञ्जन दिन दुर्गाफाँट आउँने भएको पाणिनी पर्यटन समाजका अध्यक्ष झविन सुनामले बताए ।

उनिहरु सँगै पाणिनिमा जन्मेर राष्ट्रिय रुपमै स्थापित लोक दोहोरी गायक कुशल बेल्वासे र अन्य चर्चित कलाकारहरु पनि आउदै छन् । महोत्सव २८ फाल्गुण सम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img