अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु

अर्घाखाँची, ८ चैत । अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ।

सन्धिखर्क नगरपालिका वडा नम्बर १० धरमपानीमा लु ३ त ६४८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा वडा नं. ९ राजुपानी निवासी १४ वर्षीय सन्दिप बिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक दिपेन्द्र रावलले जानकारी दिए।

उनका अनुसार काठका मुडा बोकेको ट्याक्टर आदर्श आधारभूत विद्यालयको घुम्तीमा ढाला फुत्किएर दुर्घटना भएको थियो। ढालामा राखिएका काठका मुढाले च्यापिएर बिकको घटनास्थलमै मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img