तरुण दल केन्द्रिय कार्यालयको भवन निर्माणका लागि पोख्रेलद्वारा दुईलाख सहयोग

काठमाडौ । नेपाल तरुण दल केन्द्रिय समितिले आफ्नो कार्यलय भवन निर्माण गर्न लागेको छ ।

भवन काठमाडौको रबिभवनमा निर्माण हुँदै छ । भवन निर्माणका लागि तरुणदल केन्द्रिय समितिले सदस्यहरु संग सहयोग संकलन गरिरहेको छ ।

यसैबीच तरुण दलका केन्द्रिय सदस्य कपिल पोख्रेलले पनि रु दुईलाख सहयोग गरेका छन । पोख्रेलले सहयोग गर्दै यो सराहनीय कार्यमा सबै तरुण साथिहरुलाई जुटन र सहभागी हुन आग्रह समेत गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

प्रधानमन्त्री बालेनले बोलाए आपत्कालीन बैठक

“डिर्भनामा स्वास्थ्यको उत्सव : निःशुल्क शिविरमा ५०० जनाले लिए सेवा”

सुमन र आशा मेरो माया जुनीभरीलाई भन्दै नाच्दै

६ पटक म्याद थपेर ६ वर्षमा बन्यो छत्रदेवको प्रशासकिय भवन

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img