धारापानीमा भिषण आगाेलागि, वनको डढेलो गाउँमा पस्दा १८ घरगोठ जले

घनश्याम पाैडेल/अर्घाखाँची, ८ बैशाख । भूमिकास्थान नगरपालिकाको धारापानीको रातामाटा, बाँझाखर्क, जामुनडाँडा र फलामखिल्जीको गाउँमा आगलागी हुँदा २० वटा घरगोठ जलेका छन् ।

भूमिकास्थान नगरपालिकाको वडा ३ र ४ मा अत्याधिक हावाहुरीका कारण जंगलमा लागेको आगो बस्तीमा फैलिँदा १८ ओटा घरगोठ जलेका छन् ।

भुमिकास्थान ३ र ४ मा भिषण आगलागी हालसम्म १८ घरगाेठमध्ये शाेभाखर बन्जाडेकाे गाेठ, रेशम परियारकाे घर/गाेठ, वसन्त मल्ल ठकुरीकाे घर/गाेठ, विष्णु जि एमकाे दाेकान, गंग बहादुरकाे थारे घर, दुर्गा विककाे थारे घर, पुर्ण प्रसाद भुसालकाे गाेठ र बाईक, भुपलाल भसालकाे गाेठ/भैसी, झविलाल भुसालकाे घर, खिम प्रसाद भुसालकाे घर, तिलक भुसालकाे घर, ईश्वरी भुसालकाे घर, काँशिराम भुसालकाे घर, गंगा भुसालकाे गाेठ, रामजी भुसालकाे घर/थाराे, कृष्ण ओलीकाे घर/थाराे/भैंसी, दाेल प्रसाद भुसालकाे थाराे, पिताम्वर भुसालकाे थाराे डढेकाे स्थानिय हरिभुसालले घटनास्थलबाट जानकारी दिए ।

आगलागी अहिले पनि जारी रहेकाले निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक दिपेन्द्र रावलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img