इलाम-२ प्रारम्भिक मतपरिणाम- कांग्रेसका खड्का अगाडि

इलाम । इलाम क्षेत्र नम्बर २ मा मतगणना भइरहेको छ। प्रारम्भिक मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का अगाडि छन्। उनले एक हजार एक सय ४५ मत ल्याएका छन्।

उनलाई नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले पछ्याइरहेका छन्। नेम्वाङले एक हजार ६३ मत ल्याएका छन्।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १८८ र रास्वपाका उम्मेदवार मिलन लिम्बूले ११५ मत ल्याएका छन्।

इलाम उपनिर्वाचन अपडेट प्राम्भिक
फाकफोकथुम : १ गणना सकिदा
सुर्य : ५३४
रूख : ६५७
घन्टी :११५
मुडा : १८७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img