कविताकाे शिर्षक :- दुखाई

सवै बा -आमा प्रती समर्पित !!

सन्तानलाई दुख्दा,
बा’लाई पनि दुख्छ
आमा’लाई पनि दुख्छ
सन्तानलाई दिने ‘थोक’ केहि हुँदैन
केवल बा’ले छाती भरिको ‘हिम्मत’ दिन्छन्
आमा’ले मुटुभरिको ‘माया’ दिन्छिन्
खै कसरी हो कुन्नी?
ठ्याक्कै निको हुन्छ !

ठिक त्यसैगरी,
बा-आमालाई दुख्दा,
सन्तानलाई पनि दुख्छ
बा-आमालाई दिने ‘धेरै थोक’ पनि हुन्छ
तर
के दिउँ के दिउँ ?अलमल हुन्छन्
त्यहि अलमलको कारण
बा-आमाको दुखाई
निको हुन अलि समय लाग्छ
निको भएपनि बल्झीरहन्छ
अझ,
कती को त जीवनभर निको हुँदैन!

ठ्याक्कै,
’निको हुने दुखाई’
सन्तानलाई बरू दुखे दुखोस्,
‘निको नहुने दुखाई’
बा-आमालाई कहिल्यै नदुखोस्
यहाँ,
सन्तान ‘अलमल’ भईरहन्छन् !(सबै बा-आमा प्रति समर्पित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

“डिर्भनामा स्वास्थ्यको उत्सव : निःशुल्क शिविरमा ५०० जनाले लिए सेवा”

सुमन र आशा मेरो माया जुनीभरीलाई भन्दै नाच्दै

६ पटक म्याद थपेर ६ वर्षमा बन्यो छत्रदेवको प्रशासकिय भवन

‘कश्यप ज्योतिःसार’ लोकार्पण

महेश–छात्र–परिषद्को नयाँ नेतृत्व : परम्पराको पुस्तान्तरण र भविष्यको सङ्कल्प

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img