कांग्रेस भन्छ: बजेटको मूल मान्यतामै त्रुटि देखिएकोले पुनर्लेखन गर्नुपर्छ

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बजेटको मूल मान्यतामै त्रुटि देखिएको भन्दै पुनर्लेखन गर्नुपर्ने जनाएको छ । संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बजेटको मूल मान्यतामै त्रुटि रहेको बताउनुभएको हो ।

मन्त्रीले बजेटको अधिकांश हिस्सा आफ्नो क्षेत्रमा लैजाँदा शक्तिको दूरुपयोग भएको उहाँको भनाइ छ । बजेटका विषयमा प्रतिपक्षभन्दा पनि सत्तापक्षकै सांसदले विरोध गरिरहेको भन्दै उहाँले प्रधानमन्त्रीले बजेटको पुनर्लेखन गराउनुपर्ने बताउनुभयो ।

केही मन्त्रीले आफ्नो क्षेत्रमा धेरै योजना र बजेट लगेको भन्दै सत्तापक्षकै सांसदले आलोचना गरिरहेका छन् । सत्तारुढ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पनि बजेट एकपक्षीय भएको बताउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img