मालारानी गाउँपालिकामा ६१ करोड १४ लाख बजेट प्रस्तुत

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकाकाले आगामि आर्थिक वर्ष २०८१ /८२ को लागी ६१ करोड १४ लाख ९५ हजारको बजेट प्रस्तुत गरेको छ । पालिका उपाध्यक्ष दिपा पोख्रेलले आगामि आर्थिक बर्षको बजेट सभामा पेश गर्नु भएको हो ।

चालु तर्फ ४३ करोड ७९ लाख ९३ हजार र पूँजीगत तर्फ १७ करोड ३५ लाख २ हजार बिनियोजन गरिएको हो ।गाउँपालिकाले कृषि, पशुपालन र पर्यटनको माध्यमबाट विकास गर्ने गरी आगामी बर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइएको हो ।

spot_img

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img