‘प्रधानमन्त्री पदको लोभमा माओवादीसँग एकता हुँदैन’

काठमाडौं । नेकपा एकिकृत समाजवादीका महासचिव घनश्याम भुसालले ‘प्रधानमन्त्री पदको लोभमा माओवादीसँग एकता नहुने बताएका छन्।’ मिडियाहरुमा आए र लेखेअनुसार मात्रै हामीहरुले थाहा पाएका छौँ, तर पार्टी अध्यक्ष माधव नेपालले नै हामीसँग पार्टी एकताबारे केहि भन्नु भएको छैन।’

कतै कही अनौपचारिक रुपले यसो गरे हुन्थ्यो भनेर कुरा भएको छ भने मलाई थाहा छैन, घनश्यामले भने । संसदीय दलको नेतृत्व वा पार्टीको नेतृत्व भागबण्डाको आधारमा हुने एकताको पक्षमा नेकपा एकीकृत समाजवादी छैन, भुसालले भने हिजो पनि हामीलाई प्रधानमन्त्री दिने कुरा भएको थियो ।

जतिखेर कांग्रेस, माओवादी र हामी समेतको समीकरण बन्यो, त्यतिखेर निश्चित समय हामीले प्रधानमन्त्री पाउनेछौं भन्ने समझदारी थियो ।

प्रधानमन्त्री पार्टीले पाउने कुरा स्वभावैले महत्वका हुन्छन् । राजनीति बुझ्ने हरेक मान्छेले त्यो जान्दछ । तर दुई÷दुई, तीन÷तीन पटक प्रधानमन्त्रीको रुपमा प्रोजेक्ट भएको, अनि विभिन्न कारणले नभएको आफ्नै अनुभव पनि हामीसँग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img