मुख्यमन्त्री चेतनारायण आचार्य लुम्बिनीमा एमालेको संसदीय दल नेता चयन

बुटवल ।  नेकपा एमाले लुम्विनी प्रदेश संसदीय दलको नेतामा मुख्यमन्त्री चेतनारायण आचार्य चयन भएका छन्।
शनिबार बसेको एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले आचार्यलाई संसदीय दलको नेता चयन गरेको हो।
मुख्यमन्त्री चेतनारायण आचार्यले बाेलाएकाे बैठकमा यसअघिका दल नेता लिला गिरी भने सहभागी नभएको मुख्यमन्त्रीकाे सचिवालयले जनाएको छ ।

दलनेता गिरि मुख्यमन्त्री नबनी उपनेता आचार्य मुख्यमन्त्री बनेपछि गिरी असन्तुष्ट थिए। उनी यसअघि एमालेबाट दल नेता हुँदै मुख्यमन्त्री बनेका थिए। आचार्य मुख्यमन्त्री बनेपछि गिरीले गत साउन ७ गते संसदीय दलको नेताबाट राजीनामा दिएका थिए।

बैठक  नेकपा एमाले का केन्द्रीय कमिटी सचिव तथा लुम्बिनी प्रदेश ईन्चाज पदमा अर्यालको प्रमुख आतिथ्यतामा  बसेकाे वैठकले संसदिय दलकाे नेतामा आचार्य सहित उप-नेतामा माननिय भाेज प्रसाद श्रेष्ठ, प्रमुख सचेतक माननीय तुल्सि प्रसाद चाैधरी, सचेतकमा माननीय एमुना राेका तामाङ निर्वाचीत भएकाे मुख्यमन्त्री आचार्यकाे सचिवालयले हिन्दुखबरलाई जानकारी दिएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img