नेविसंघ अर्घाखाँची–रुपन्देही सम्पर्क समाजको संयोजकमा पाण्डे, तीन महिनामा अधिवेशन गर्ने जिम्मा

बुटबल, ८ भदौ । नेपाल विद्यार्थी संघ अर्घाखाँची रुपन्देही सम्पर्क समाजको संयोजकमा रमेश पाण्डे चयन भएका छन् । बुटबलमा बसेको नेविसंघ निकट विद्यार्थीहरुको भेला तथा बैठकबाट पाण्डेलाई सम्पर्क समाजको संयोजकको रुपमा जिम्मेवारी दिईएको हो ।

संयोजक पाण्डे सहित अर्घाखाँचीका ६ वटै पालिकाबाट प्रतिनिधीत्व हुनेगरी बुटबलमा बस्ने विद्यार्थीहरु समेटी अधिवेशन सम्पन्न गर्ने समिती बनाईएको हो । पाण्डे नेतृत्वको समितीले आगामी असौजको द्रोसो हप्ताभित्र नेविसंघ अर्घाखाँची–रुपन्देही सम्पर्क समाजको अधिवेशन गर्नेछ ।

बैठकमा नेविसंघ अर्घाखाँचीका अध्यक्ष कृष्ण भुसाल, केन्द्रीय सदस्य प्रदिप घर्ती मगर, विकास पाण्डे, पुर्व केन्द्रीय सदस्य टंक पाण्डे, काँग्रेस युवा नेता ठाकुर घिमिरे, प्रेस युनियन केन्द्रीय लेखा समिती सदस्य घनश्याम पौडेल, नेविसंघ नेता ओमहरी आचार्य लगाएतका विद्यार्थी नेताहरुको उपस्थिती रहेको नेविसंघका नेता नारायण घिमिरे भावुकले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img