पाणिनी र सन्धिखर्कमा आईतबार सार्वजनिक बिदा (सुचनासहित)

घनश्याम पौडेल
अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाले आईतबार सार्वजनिक बिदा दिएको छ । हिन्दुमहिलाहरुको महान जाड हरितालिका तिजको अबसर अन्र्तगत ऋषि पञ्चमीको दिन बिदा दिएको हो ।

पाणिनी गाउँपालिकासँगै सन्धिखर्क नगरपालिकाले पनि सोहि दिन बिदा दिएको छ । पाणिनी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेषकान्त घिमिरे र सन्ँिधखर्क नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बालबहादुर घर्ती क्षेत्रीले हस्ताक्षर गरेको सुचनामा बिदा दिएको उल्लेख गरिएको छ।

यो समाचार प्रकाशन गर्दासम्म अर्घाखाँचीका छत्रदेव, मालारानी गाउँपालिका र भुमिकास्थान, शितगंगा नगरपालिकाले भने बिदा दिएका छैनन् । महिलाहरुले ऋषि पञ्चमीको दिन विशेष पुजा गर्ने चलन रही आएको छ ।

(सुचनासहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

“डिर्भनामा स्वास्थ्यको उत्सव : निःशुल्क शिविरमा ५०० जनाले लिए सेवा”

सुमन र आशा मेरो माया जुनीभरीलाई भन्दै नाच्दै

६ पटक म्याद थपेर ६ वर्षमा बन्यो छत्रदेवको प्रशासकिय भवन

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img