छत्रदेव गाउँपालिकाको छत्रगञ्जमा नि:शुल्क स्वास्थ्य शिविर हुने

अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाको छत्रगञ्जमा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । छत्रदेव रुपन्देही सम्पर्क समाजको आयोजना र छत्रदेव गाउँपालिका वडा नं. ५ को सहकार्यमा मंसिर २२ गते शनिबारका दिन निःशुल्क स्वास्थ्य शिविर तथा निःशुल्क दात उपचार सेवा हुने आयोजक छत्रदेव रुपन्देही सम्पर्क समाजका सचिव विराट पौडेलले जानकारी दिए ।

स्वास्थ्य शिविरमा डा. नजिर खान, डा. अन्जनी कुमारी यादव, डा. पवन कटुवाल, डा. महेश पोख्रेल, डा. देवराज कंडेल, डा. प्रिज्मा घिमिरे, डा. मन्जिल मल्ल तथा दन्त शिविरमा प्राविधिक सहयोग तिनाउ डेन्टल केयर बुटबलले गर्ने भएको छ । सार्वजनिक मावि छत्रदेव छत्रगञ्जमा शिविर हुने भएको हो ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img