पल शाहको क्रेजले ‘अर्घाखाँची महोत्सव’मा रौनक

अर्घाखाँची । माघ १० गते अर्घाखाँची महोत्सवमा प्रस्तुती दिन पल शाह लगायतका कलाकार आए । पुर्वानुमान भन्दा अझै बढी दर्शक उनलाई हेर्न सन्धिखर्कको कुँडुले फाँटमा आएको आयोजकले जनाएको छ ।

अभिनेता पल शाह महोत्सवस्थल छिर्नै हम्मेहम्मे पर्‍यो । दर्शक र उनका फ्यानहरुको घेराबन्दीमा परेका पललाई स्टेजमा पुर्‍याउन आयोजकलाई सकस नै भयो । दसौं हजार दर्शकले आज मेलाको अवलोकन गरेका छन् ।

पल शाहको क्रेज र उनका समर्थकहरुको घुँईचोले आज मेलामा रौनक थपेको छ । पल शाह र उनको टिम, गायिका शान्ती रानी परियार, जिवन परियार लगायतका कलाकारले आज प्रस्तुती दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

शब्द, शास्त्र र विज्ञानको संगम : ‘शब्दशास्त्रविज्ञानम्’ को लोकार्पण

लोकप्रिय गायक मोतिराज खनालको “कम्मरु भाँचौंला” तीजगीत इन्द्रेणीमा विमोचन

५ महिनापछि देउवा नेपाल फर्किए, पार्टी एकताका लागि गरे आव्हान

‘कश्यप ज्योतिःसार’ लोकार्पण हुँदै

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकमा बजेट पर्याप्त छ: मन्त्री लम्साल

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img