कमल गिरी बने नेविसंघकाे तर्फबाट सिद्वार्थ गाैतम बुद्व क्याम्पस स्ववियु सभापतिकाे उम्मेदवार

बुटवल, २५ फाल्गुण । नेपाल विद्यार्थी संघ सिद्धार्थ गौतम बुद्ध क्याम्पस इकाई समितिले आसन्न स्ववियुलाई लक्षित गरि उम्मेदवारको टुंगो लगाएको इकाईका कार्यबाहक अध्यक्ष दिपक घिमिरेले जानकारी दिए ।

इकाईले स्ववियु सभापतिमा कमल गिरीलाई टुंगो लगाएको हो । गुल्मीमा जन्मिएका गिरी गाउंकै विद्यालयबाट विद्यार्थी राजनिती गरेर हाल सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा विद्यार्थी राजनीतिमा शसक्त छन् । उनी सञ्चारकर्म संगै सामाजिक क्षेत्रमा पनि अगाडि छन् ।

त्यस्तै इकाईले आसन्न चैत्र ५ गते हुन गैइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सचिव पदमा मेलिना धर्ती र कोषाध्यक्ष पदमा नविना कंडेललाई सर्वसम्मत रुपमा छनोट गरेको इकाई सभापति घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img