लायन्स क्लब अफ कपिलवस्तुको अध्यक्षमा पौडेल निर्वाचित

 बाणगंगा । लायन्स क्लब अफ कपिलवस्तुको अध्यक्षमा नारायण प्रसाद पौडेल निर्वाचित भएका छन् ।

पाल्पाको तानसेनमा विहिबार सम्पन्न क्लवको ९औं अधिवेशनबाट पौडेल बर्ष २०२५/२६ को लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

उनले क्लवलाई देशमै नमुना क्लवको रुपमा स्थापित गर्न योजनाबद्ध रुपमा काम गर्ने बताएका छन् । उनले मानवीय र सामाजिक कामको क्षेत्रमा क्लवलाई निरन्तर उचाईमा पुराउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img