केन्द्रीय कार्यसम्पादन समिति बैठक कांग्रेसले बोलायो

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आह्वान गरिएको छ ।

 पार्टी केन्द्रीय कार्यालय, सानेपामा यही २६ असोज (आइतबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा सहभागी हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

गुरुस्मृति र घरघरमा गुरुकुल अभियानको सन्देश

रास्वपा सभापति लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सुरु

प्रधानमन्त्री शाहलाई भारत भ्रमणको औपचारिक निम्तो

विश्व ज्ञान सम्मेलन–२०२७ को तयारीबारे परराष्ट्रमन्त्री खनाल र मन्त्री महावीर पुनसँग भेट, सरकार सकारात्मक

‘महेश गुरुकुलमा अन्तर्राष्ट्रिय शास्त्रार्थसभा’

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img