वरिष्ठ सन्चारकर्मी शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान २०८२ प्रदान

काठमाडौं । ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न भएको छ ।
बरिष्ठ चलचित्रकर्मी हरिहर शर्माको प्रमुख आतिथ्यता, आयोजक संस्थाका प्रबन्धक निर्देशक ओम प्रकाश राईको सभा अध्यक्षतामा नेपाल चलचित्र विकास वोर्डको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

समारोहमा वरिष्ठ संचारकर्मी शिरोमणी दवाडीलाई ३० वर्ष संचार क्षेत्रमा योगदान पुर्याए बापत राष्ट्रिय सृर्जनशील सञ्चारकर्मी सम्मान प्रदान गरियो । युवा साहित्यकार भिष्मराज फुलारालाई राष्ट्रिय साहित्य रत्न सम्मान प्रदान गरियो ।गायक शीव परियारलाई राष्ट्रिय संगीत रत्न सम्मानले सम्मानित गरिएको थियो भने  डा.सूर्य बहादुर मगर– राष्ट्रिय संगीत व्यवसायी सम्मान,राजेन्द्र बजगाई–राष्ट्रिय संगीत एंव कला रत्न सम्मान, देवेन्द्र पाण्डे– राष्ट्रिय संगीत तथा कला सम्मान प्रदान गरिएको थियो ।

वरिष्ठ कलाकार हरिहर शर्माले कलाको सम्मान र प्रतिभा पहिचानले सिर्जनात्मक कार्यलाई प्रोत्साहन मिल्ने बताउनुभयो। कलाकार राष्ट्रका पहिचान भएकालेे सरकारले पनि कला क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट सर्जकहरूलाई दोश्रो ओप्सना फिल्मस अवार्ड २०८२ प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img