बालेनको लोकतान्त्रिक बहस प्रतिको उदासिनता‍‍‍…

राजिनितीक जवाफदेहिता बढाउनको लागि चुनाबी बहस हुन लोकतन्त्रमा एकदमै जरुरि हुन्छ । यस्तो बहसले लोकतन्त्रको स्वास्थ्यलाइ उजागर गर्ने काम गर्छ ।

१) देश साझा गर्ने
२) निर्बचान सझा गर्ने
३) निर्बाचन क्षेत्र साझा गर्ने
४) पद साझा गर्ने
५) मतपत्र साझा गर्ने
६)मत पेटिका साझा गर्ने
७)संसद भवन साझा गर्ने

तर भाबि प्रधानमन्त्रि को रुपमा आफ़ुलाइ प्रस्तुत गरेको ब्येक्तिले प्रशनहरुको मंच साझा नगर्ने अर्थात् प्रर्शन चाङ्ग बाट भाग्न खोज्नुले बालेन्द्र साह राजनीतिक रुपमा कति कमसल र मतदाताहरु प्रति कति गैर जिम्मेवार उमेदवार हुनुहुन्छ भन्ने कुराको पुष्टी गर्छ

उमेदवार को बहस भनेको एक तठस्थ सम्मान जनक फोरम हो जहा राजनतिक दलका नेताहरु वा निर्बाचन पदका लागि प्रतिस्प्रधी गर्ने अरुले मतदाताहरु ,मध्येस्तकर्ताहरु वा अन्य बहस कर्ताहरुले सोधेको प्रश्नहरुको जवाफ दिन्छन । येसले श्रोताहरुलाई अर्थात् मतदाताहरुलाई छेउ छाउको तुलना गर्न अवसर दिन्छ साथै उमेदवारहरुलाई निर्बाचन पदको लागि म किन उपयुक्त छु भनेर भन्ने मौका पनि दिन्छ ।

जहा बहसको क्रममा उमेदवारहरुको भनाइ, नीतिगत अडान र अभियानका बाचाहरु सार्बजनिक रेकर्डको हिस्स बन्छ र विजयी भएको उमेदवार ले पदभार ग्रहण पछि बहसको क्रममा मिडियाहरु द्वारा रेकर्ड गरिएका बाचाहरुलाइ उधृत गरेर उनीहरुलाई जवाफदेहिता बनाउन सक्छन । त्यही जवाफदेहिताबाट भाग्दै हिड़न पलकेका पूर्व भगौडा मेयर बालेन्द्र साह अहिले आवारा प्रेमी जस्तै भएका छन् . त्यो प्रेमी जो प्रश्न को बन्धन र आफ्ना बिगत मा गरेका बाचाहरु बाट भाग्न खोज्दै छ । उनले काठमाडौँ का मयेर भएको बेला त्येहा का आफ्ना प्रेमी जनताहरु जसले वहा लाइ आफ्नो मायारुपी भोट दिई आफ्नो बनाएका थिय. त्यो माया लाइ लत्याउदै बीच मै छोडेर मधेसका जनताहरु संग नया भेसभुसा सहित फ़्लाइङ्ग किस गर्दै नयाँ प्रेमीहरुलाई आफ्नो माया जालमा फसाउने प्रयास गर्दैछन् /उद्धत देखिन्छन् . फ़्लाइङ्ग किस एक मायाको प्रतीकात्मक इसरा हो । जसले म तिमीहरुलाई छुन नसकेपनि तिमिहरुसंगे छु भन्नेकुराको पनि जानाउ गरौछ . तर बुझ्नु पर्ने कुरा के हो भने आवारा प्रेमीहरुको कुनै न त दिशा हुन्छ न त् निश्चित स्थान नै तिनीहरुले प्रेम लाइ आफ्नो उपयोगको साधन को रुपमा मात्र प्रयोग गर्ने गर्छन जस्तो कि पूर्व मयेर बालेन्द्र साहले काठमान्डूको जनताहरुलाइ ।

नेपालीहरु आवेश अथवा प्रतिसोधात्मक निर्णय लिने गर्छन  जसले गर्दा फुर्सद मा पछुताउने गर्ने गर्छन जसको पिडा देश ले भोग्ने गर्छ ,जसको ज्वलन्त उदहारण संबिधानसभा बा जारिगरियको संबिधान तेती बेला जारि गरियको संबिधानको खुसियालि सहित दिपावली मनाउनहरु नै आज तेही संविधानको बिरुद्ध उभियका छन् र नया संबिधानको माग गर्दैछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img