सुनको भाउ तोलाको करिब साढे ७ हजारले बढ्यो

काठमाडौं । आज पनि सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा ७ हजार ४०० र चाँदी १०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला २ लाख ९७ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ९४५ कायम भएको छ ।

हिजो मङ्गलबार छापावाल सुनको मोल प्रतितोला २ लाख ९० हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ८४५ कायम भएको थियो । सोमबार छापावाल सुनको मोल प्रतितोला २ लाख ८३ हजार ५०० र त्यति नै परिमाणको चाँदी ४ हजार ७०० मा कारोबार भएको थियो ।

गत आइतबार छापावाल सुनको मोल प्रतितोला २ लाख ८६ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ७२० कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ७०५ र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

विश्व ज्ञान सम्मेलन–२०२७ को तयारीबारे परराष्ट्रमन्त्री खनाल र मन्त्री महावीर पुनसँग भेट, सरकार सकारात्मक

‘महेश गुरुकुलमा अन्तर्राष्ट्रिय शास्त्रार्थसभा’

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध पीडितहरूको ‘राजधानी मार्च’

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

नेत्र बन्धु पोखरेलको शब्द संकलनमा ‘नाच्ने आजै हो’ बोलको तीज गीत सार्वजनिक

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img