अर्घाखाँची रुपन्देही रास्वपा सम्पर्क विभागको बुटवलमा धन्यवाद, शुभकामना कार्यक्रम हुदैँ

बुटवल । अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हरी प्रसाद भुसाल तथा समानुपातिक सांसद मन्जु भुसालको आतिथ्यतामा बधाई, धन्यवाद एवं शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरिएको छ ।

शनिबार चैत २१ गते बुटवल–११ स्थित थ्री पोइन्ट पार्टी प्यालेसमा दिउँसो १ बजेबाट औपचारिक शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरिएको हो । बिहान ८ः३० बजेदेखी १ बजेसम्म रक्तदान कार्यक्रम राखिएको छ ।

कार्यक्रममा विभिन्न तहका नेता–कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणलाई उपस्थितीका लागी अनुरोध गरिएको कार्यक्रम संयोजक तथा रास्वपाका नेता अभिमन्यु पोख्रेलले जानकारी दिए । कार्यक्रम अर्घाखाँची–रूपन्देही सम्पर्क विभाग रास्वपाद्वारा आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img