कांग्रेस सांसद शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश

समाचार सारांश
Auto Generated by AI
  • सर्वोच्च अदालतले नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ।
  • कपिलवस्तु अदालतले कुटपिटको आरोपमा शाहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
  • अदालतले उक्त पक्राउ पुर्जीलाई अहिलेका लागि यथास्थितिमा राख्न आदेश दिएको हो।

रूपन्देही । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश अव्दुल अजीज मुसलमानको इजलासले शाहको नाममा जारी भएको पक्राउ पुर्जी तत्कालका लागि यथास्थितिमा राख्न आदेश दिएको हो ।
कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि कुटपिटको आरोपमा कपिलवस्तु अदालतले शाहलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
सांसद शाहसहित कृष्णनगरका मेयर रजतप्रताप शाहविरूद्व ज्यानसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । साथै शर्मालाई पनि आपराधिक उपद्रवसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देउवा-कोइराला पक्षले बोलायो राष्ट्रिय भेला, कांग्रेस औपचारिक विभाजनको दिशामा

अर्घाखाँचीमा २० जना बाँदर हेरालुका लागि आवेदन आह्वान

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img