प्रधानमन्त्री शाहलाई भारत भ्रमणको औपचारिक निम्तो

समाचार सारांश
Auto Generated by AI
  • भारतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई औपचारिक भ्रमणको निमन्त्रणा पठाएको छ।
  • भारतीय विदेश मन्त्रालयले साप्ताहिक ब्रिफिङमार्फत उक्त निमन्त्रणाबारे जानकारी दिएको हो।
  • प्रधानमन्त्रीमा नियुक्त भएपछि यो उनको पहिलो विदेश भ्रमणको अवसर हुनेछ।

काठमाडौं। भारतले प्रधानमन्त्री वालेन्द्र शाहलाई भ्रमणको निमन्त्रणा दिएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री शाहलाई औपचारिक निमन्त्रणा पठाएको बताएका हुन्।

साप्ताहिक मिडिया ब्रिफिङका क्रममा जैसवालले भने ‘हामिले नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा पठाइसकेका छौं।’

प्रधानमन्त्री नियुक्त भएपछि शाह कुनैपनि वैदेशिक भ्रमणमा गएका छैनन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

विश्व ज्ञान सम्मेलन–२०२७ को तयारीबारे परराष्ट्रमन्त्री खनाल र मन्त्री महावीर पुनसँग भेट, सरकार सकारात्मक

‘महेश गुरुकुलमा अन्तर्राष्ट्रिय शास्त्रार्थसभा’

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध पीडितहरूको ‘राजधानी मार्च’

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

नेत्र बन्धु पोखरेलको शब्द संकलनमा ‘नाच्ने आजै हो’ बोलको तीज गीत सार्वजनिक

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img