
- प्रधानमन्त्री बालेन शीतल निवास पुगेका छन्।
- देशवासीको सम्बोधनपछि उनी राष्ट्रपति भेट्न गएका हुन्।
- राष्ट्रपति पौडेलसँग समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेन शीतल निवास पुगेका छन् ।
मधेशमा पछिल्लो समय विकसित घटनाक्रमपछि देशवासीका नाममा सम्बोधन गरेपछि उनी शीतल निवास पुगेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग पछिल्ला केही दिनयता विकसित भइरहेका घटनाक्रम लगायतका विषयमा छलफल भईरहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।















