धार्मिक सद्भाव कायम राख्न नेपाल प्रहरीको अपिल

समाचार सारांश
Auto Generated by AI
  • पूर्वी तराईमा धार्मिक सद्भाव बिथोल्ने गतिविधि हुनु दुःखद छ।
  • सामाजिक सञ्जालमा अफवाह फैलाउने र उत्तेजित हुने कार्यले समाजमा विभाजन बढाउँछ।
  • यस्तो संवेदनशील समयमा सबैले संयम अपनाएर सद्भाव कायम राख्नुपर्छ।

काठमाडौं। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पूर्वी तराईका केही स्थानमा धार्मिक सद्भावमा खलल पुग्ने तथा डर र त्रासको वातावरण सिर्जना गर्ने गतिविधि देखिनु दुःखद भएको बताएका छन्।

आईजीपी कार्कीले सामाजिक एकतामा असर पुग्ने गरी सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने वा कानुन उल्लंघन गर्ने कार्य कसैको पनि हितमा नहुने बताएका छन्।

यस्ता गतिविधिले समाजमा तनाव, अविश्वास र विभाजन मात्रै बढाउने उनको भनाइ छ।

संवेदनशील अवस्थामा अफवाह, उत्तेजना र घृणाभन्दा विवेक, संयम र सद्भावको बाटो अवलम्बन गर्नुपर्नेमा उनले जोड दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

प्रधानमन्त्री बालेन शाह शीतल निवासमा

राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ

नेप्से घटेर २६८८ विन्दुमा, ४ अर्ब २ करोडको सेयर किनबेच

१५ दिन स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै

पाँच बुँदे सहमतिपछि चिकित्सकको आन्दोलन स्थगित

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img