देउवा फर्किँदा धरपकड भए विरोध गर्छौँं : शशांक कोइराला

समाचार सारांश
Auto Generated by AI
  • सर्वोच्चको आदेशले कांग्रेस एकताबद्ध हुने सम्भावना बढेको डा. शशांक कोइरालाले बताएका छन्।
  • राष्ट्रिय भेलामा सहभागी हुनेहरूको सङ्ख्या बढ्ने उनले विश्वास व्यक्त गरेका छन्।
  • शेरबहादुर देउवा स्वदेश फर्किँदा धरपकड नहुने र भए विरोध गरिने उनको भनाइ छ।

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले सर्वोच्च अदालतको आदेशले पार्टी एकताबद्ध हुन सक्ने सम्भावना बढेको बताएका छन्।

सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरेर राष्ट्रिय भेलामा आउनेको सङ्ख्या बढ्ने बताए। उनले २६ गते पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किँदा धरपकड नहुने विश्वास व्यक्त गरे।

उनले भने, ‘उहाँ फर्किँदा त्यस्तो धरपकड हुँदैन जस्तो लाग्छ। त्यस्तो भइहाले विरोध गर्छौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

भूमिकास्थानमा १५ शैयाको अस्पताल सञ्चालन

स्वदेश फर्किँदै देउवा

नेप्से १३ अंकले घट्यो, ४ अर्ब ६२ करोडको कारोबार

नेपाल ज्योतिष परिषद् ललितपुरको अध्यक्षमा पुनः राजोपाध्याय

अर्घाखाँची पाली रूपन्देही सम्पर्क समाजद्वारा ५१ युनिट रक्तदान, प्रशंसा–पत्रबाट सम्मानित

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img