विभिन्न धार्मिक संघसंस्थाबाट काँग्रेस महाधिवेशनमा १०७ जना महाधिवेशन प्रतिनिधि

समाचार सारांश
Auto Generated by AI
  • नेपाली काँग्रेसको १५ औँ महाधिवेशनका लागि देशैभरिबाट विभिन्न संघसंस्थाका १०७ जना प्रतिनिधि काठमाडौँ आएका छन्।
  • मकवानपुरबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित केशवप्रसाद धितालले सबै प्रतिनिधिहरूलाई एकजुट बनाएर अघि बढ्ने बताएका छन्।
  • धितालले ती सम्पूर्ण प्रतिनिधिहरूको नेतृत्व गर्ने गरी आफू अघि बढेको जानकारी दिएका छन्।

काठमाडौँ । नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनका लागि देशैभरिका विभिन्न जिल्लाहरुबाट नेपाल ज्योतिष परिषद्, विश्व हिन्दु महासंघ लगायत विभिन्न संघसंस्थाहरुबाट १०७ जना महाधिवेशन प्रतिनिधिहरु चुनिएर काठमाडौँ आएका छन् ।

मकवानपुरबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित नेपाल ज्योतिष परिषद्का केन्द्रीय अध्यक्ष समेत रहेका केशवप्रसाद धितालका अनुसार सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरुलाई एकजुट गरि आफू अघि बढ्ने बताउनुभयो ।

सबै प्रतिनिधिहरुको नेतृत्व गर्ने गरि आफू अघि बढेको धितालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

कांग्रेस महाधिवेशनको तयारी पूरा, देउवा नआए सभापती गगन थापाले उद्घाटन गर्ने

केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img