मैदानको मालिका मन्दिरमा कात्तिक ९ गते सराय नाचँ हुने

रुकमागत भट्टराई
पाणिनी अर्घाखाँची । अर्घाखाँची जिल्ला पाणिनि गाउँपालिका वडा नं. ५ मैदानको जम्वोटमा रहेको मालिका मन्दिरमा यसवर्षको सराय नाँच कात्तिक ९ गते हुने भएको छ ।

९ गते बिहिबारका दिन सराय नाँच हुने सम्पूर्णमा जानकारी मन्दिर व्यवस्थापन समितीेले जनाएको । हरेक वर्ष पुजाआजासँगै सराय नाँच हुने गर्दछ ।

मालिका मन्दिरबाट सुरु भएको सराय नाँच बहखोरमा सेलाउँने गर्ने गरेको मन्दिर व्यवस्थापन समितीका अध्यक्ष थानिश्वर घिमिरेले बताए । आफन्तजनको भेटघाट हुने, चिनजान हुने, सराय नाँच हेर्न पाईने, पुजा गर्न पाईने भएकाले पनि स्थानिय बासीन्दाको उत्साहपुर्वक सहभागिता रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img