हेलिकप्टर दुर्घटनामा परि घाइते भएका मनाङ एअरका पाइलट सेढाईँको उपचारका क्रममा निधन

काठमाडौं । मनाङ एअरका पाइलट प्रकाशकुमार सेढाईँको उपचारका क्रममा निधन भएको छ ।

असोज २७ गते शनिवार हेलिकप्टर दुर्घटनामा परि घाइते भएका उनको भारतको नेशनल बर्न सेन्टर मुम्बईमा उपचारका क्रममा हिजो निधन भएको मनाङ एअरले जनाएको छ । मनाङ एअरको हेलिकप्टर नाइन एन–एएनजे सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको थियो ।

सेढाईँलाई काठमाण्डौको ह्याम्स अस्पतालमा उपचार हुन नसकेपछि मुम्बई लगिएको थियो । अस्पतालका अनुसार सेढाईँको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

शब्द, शास्त्र र विज्ञानको संगम : ‘शब्दशास्त्रविज्ञानम्’ को लोकार्पण

लोकप्रिय गायक मोतिराज खनालको “कम्मरु भाँचौंला” तीजगीत इन्द्रेणीमा विमोचन

५ महिनापछि देउवा नेपाल फर्किए, पार्टी एकताका लागि गरे आव्हान

‘कश्यप ज्योतिःसार’ लोकार्पण हुँदै

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकमा बजेट पर्याप्त छ: मन्त्री लम्साल

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img