५ फाल्गुन २०८१, सोमवार
५ फाल्गुन २०८१, सोमवार
spot_img

राजेन्द्र लिङदेन, रविन्द्र सहित ज्ञानेन्द्र शाही सन्धिखर्कमा आउँने

अर्घाखाँची । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन पनि अर्घाखाँची आउँने भएका छन् । अर्घाखाँची जिल्लाबासीलाई खुला मञ्चमा सम्बोधन गर्न लिङदेन सहित राप्रपाका नेताहरु आउँन लागेका हुन ।

लिङदेन सहित राप्रपा नेताहरु कात्तिक २४ गते अर्घाखाँची आउँन लागेको राप्रपा अर्घाखाँचीले जनाएको छ। सन्धिखर्क टुडिखेलमा हुने खुल्ला सभालाई लिङदेन सहित उपाध्यक्ष रविन्द्र मिश्र, राप्रपा महामन्त्री कुन्ती शाही, प्रवक्ता ज्ञानेन्द्र शाहीले सम्बोधन गर्ने राप्रपा अर्घाखाँचीका अध्यक्ष दिपक कुवँरले बताए ।

राप्रपाका शिर्ष नेताहरु अर्घाखाँची आउँन लागेका हुन । पार्टीका नेताहरु आउँने भएसँगै राप्रपा अर्घाखाँचीले प्रचारप्रसार सँगै तयारी सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (75%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (25%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img