अर्घाखाँचीको गोखुङ्गामा ७२ वर्षिय महिलाको संकास्पद शव फेला

लक्ष्मण घिमिरे।
अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकामा एक वृद्धाको हत्या भएको आशंका गरिएको छ। मालारानी गाउँपालिका ९ गोखुङ्गाकी ७२ वर्षिय हरिकला भुसालको मृत अवस्थामा शव फेला परेको हो।

घरमै उनको शव फेला परेको र मृत्यु संकास्पद देखिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। यद्दपी हत्यानै हो भन्ने यकिन भईनसकेको प्रहरी प्रमुख डिएसपी प्रतित सिंह राठोरले बताए। ‘वृद्धाको शव फेला परेको छ, उनले भने,’ प्रकृती हेर्दा हत्या जस्तो देखिन्छ। अनुसन्धान पछी पुष्टी हुने नै छ।’

हरिकलाले हिंजो मात्र सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) बुझेकी थिईन् ।  घटना सम्बन्धी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

शब्द, शास्त्र र विज्ञानको संगम : ‘शब्दशास्त्रविज्ञानम्’ को लोकार्पण

लोकप्रिय गायक मोतिराज खनालको “कम्मरु भाँचौंला” तीजगीत इन्द्रेणीमा विमोचन

५ महिनापछि देउवा नेपाल फर्किए, पार्टी एकताका लागि गरे आव्हान

‘कश्यप ज्योतिःसार’ लोकार्पण हुँदै

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकमा बजेट पर्याप्त छ: मन्त्री लम्साल

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img