९ माघ २०८१, बुधबार
९ माघ २०८१, बुधबार
spot_img

प्रेस युनियन अर्घाखाँचीले गर्यो पत्रकार दिपक केसीको उपचारमा आर्थिक सहयोग

अर्घाखाँची । नेपाल प्रेस युनियन जिल्ला शाखा अर्घाखाँचीले पत्रकार दिपक केसीको उपचारका लागी आर्थिक सहयोग हस्तांतरण गरेको छ ।

अर्घाखाँची घर भएका केसी हाल कपिलवस्तुमा पत्रकारीता गर्दै आएका थिए । ब्लड क्यान्सरले पिडित पत्रकार केसिको उपचारका लागि प्रेस युनिय अर्घाखाँची शाखाले आर्थिक सहयोग हस्तांतरण गरेको अध्यक्ष लक्ष्मण घिमिरेले जानकारी दिए ।

भारतमा उपचार गराइ रहेका केसी हाल रेडियो समानता कपिलवस्तु मा कार्यरत थिए। उनि अर्घाखाँचीको सामुदायिक रेडियो देउरालीका पुर्व सहकर्मी समेत हुन् । उपचारका केहि भए पनि टेवा पुगोस भनेर शाखाको तर्फबाट २७ हजार आर्थिक सहयोग गरिएको कोषाध्यक्ष सागर महतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img